Section 15
अदालतको निर्णय अन्तिम हुने
अदालतको निर्णय अन्तिम हुनेछ र दफा १६ बमोजिम अनुमति प्राप्त गरेको अवस्थामा बाहेक त्यस उपर पुनरावेदन लाग्ने छैन ।